स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने सरकारको प्राथमिकतामा श्रम मन्त्री यादव
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई देशभित्र नै रोजगारीका अवसर प्राप्त हुने गरी सीप विकास रोजगारीका कार्यक्रम नेतृत्व विकास उद्यमशीलता प्रवर्द्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको बताएका...