‘क्षेत्राधिकारको स्पष्ट सीमांकन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छ’ : उपनेता अर्याल
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले आन्तरिक शान्ति सुरक्षाको मुख्य जिम्मेवारी नेपाल प्रहरीकै भएको उल्लेख गर्दै कानून निर्माण गर्दा क्षेत्राधिकारको स्पष्ट सीमांकन हुनुपर्नेमा जोड दिएकी छन् । ...