सिन्धुपाल्चोकमा नेपाल-चीन सीमा समन्वय बैठक सम्पन्न
काठमाडौँ। नेपाल र चीनबीचको सीमा व्यवस्थापन र समन्वयलाई सुदृढ बनाउने उद्देश्यसहित द्विपक्षीय सीमा बैठक सिन्धुपाल्चोकमा सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रमा देखिन सक्ने समसामयिक चुनौती र आपसी सहकार्यका विषयमा...