लिपुलेकबारे दलहरूको एकै स्वर: ‘नेपालको सहमतिबिना भारत-चीनबीचको सम्झौता अस्वीकार्य’
काठमाडौँ । मुलुकका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीबिना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय सहमतिका साथ...