शेख हसिनाको गृहनगर गोपालगञ्जमा सीमा सुरक्षा बलका १० प्लाटुन परिचालन
काठमाडौँ । बांङ्लादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बीजीबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र सुरक्षाकर्मीले...