सीमा स्तम्भ व्यवस्थापनमा नेपाल-भारतको साझा प्रतिबद्धता, मर्मत र पुनर्निर्माणलाई तीव्रता दिने सहमति
काठमाडौँ । नेपाल-भारत सीमामा रहेका सीमा स्तम्भहरूको संरक्षण, मर्मत सम्भार तथा पुनर्निर्माणलाई प्रभावकारी ढंगले अघि बढाउन दुवै देशका सम्बन्धित अधिकारीहरू सहमत भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न ‘नेपाल-भारत संयुक्त सीमा...