सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने
वीरगन्ज (पर्सा) । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठ पर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ ।...