‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘सी चिनफिङ विचारधारा’ वर्तमान विश्व राजनीतिको एक सफल र वैकल्पिक मोडेल भएको सरोकारवालाहरूले बताएका छन् । चिनियाँ विशेषतासहितको समाजवाद र नयाँ युगका...