बेलायतको गृहमन्त्रीमा भारतीय मूलकी ब्रेवरम्यान नियुक्त
बेलायत । बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसले क्याबिनेटका सदस्यहरू नियुक्त गरेकी छिन् । यसमा भारतीय मूलकी सुएला ब्रेवरम्यानलाई सामेल गरिएको छ । उनले गृहमन्त्रीको पद सम्हाल्नेछिन् । यसअघि बोरिस जोनसनको...