पोखरा बसपार्कका सुकुम्वासी व्यवस्थापन अघि बढाउँदै महानगर
कास्की । पोखरा महानगरपालिकाको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ । महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदनअनुसार...