सुर्खेत जिल्ला प्रहरी कार्यालयमा जोडिएका ८७ मध्ये २७ सीसी क्यामरा विग्रीए
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जोडिएका ८७ मध्ये २७ वटा सीसी क्यामरा विग्रीएर थन्किएका छन् । शहरलाई अपराधमुक्त र सुरक्षित शहर बनाउने ध्ययले वीरेन्द्रनगर नगरपालिकाले गत मंसिरमा जोडेका ८७...