सामान्य वर्षामै जलमग्न हुन्छ- सुखीपुर स्वास्थ्य चौकी
सिरहा । पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका-८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती...