मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि राहत नदिएपछि मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापन
काठमाडौँ । सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि राहतको घोषणा नगरेको भन्दै प्रदेशका प्रतिपक्षी दलका सांसदहरुले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएको छ। शुक्रबार प्रमुख प्रतिपक्षी दल जनता...