सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै छिल्लीकोट
तुलसीपुर । यहाँको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोट विश्वमै लोपोन्मुख भनिएको सुगन्धकोकिला (मल्लागिरी) उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँ पाइने सुगन्धकोकिलाको बीउ हालसम्म बिक्री गरी २६ जिल्ला पठाइ सकिएको स्थानीय प्रविर...