नेपाली समाजले प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ : प्रम ओली
काठमडा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन् । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो...