कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा: केही समयमै यातायात सुचारु हुने
काठमाडौँ । कान्ति राजमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । पहिरोका कारण ठप्प बनेको सवारी आवागमन सुचारु गराउन अहिले कार्यस्थलमा तिब्र रूपमा...