मन्त्री गुप्ताको घुसकाण्डका ‘बिचौलिया’ सुजन लामा एमालेबाट निलम्बित
काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिची बगैँचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई निलम्बन गरेको छ । प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस...