अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ । सवारी चालक अनुमति पत्रका लागि परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी...