प्रधानमन्त्रीले भने-सुशासन सुटिङ गरेर देखाउने विषय होइन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको बताएका छन् । सरकारको १०० दिनको अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र...