सुत्केरी हुन अस्पतालमा पुगेकी आमा र बच्चाको मृत्यु
साँखु । काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ । मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुगेकी थिइ्न । सुत्केरी...