सुदन गुरुङको प्रश्न- ‘निकोलस मात्रै किन पक्राउ ? शक्तिशालीलाई नछुने ओली सरकारकै बाटोमा गृहमन्त्री ?’
काठमाडौँ । जेन जेड आन्दोलनका नेता सुदन गुरुङले निकोलस भुसाललाई पक्राउ गरिए पछिको घटनालाई लिएर गृहमन्त्रीको भूमिका र सरकारको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् – “निकोलस भुसाल र...