आइजिपी थापासहित एआइजीद्वय गिरी र तामाङको बिदाइ
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सेवा निवृत्त भएका आइजिपी दीपक थापा र एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङको बिदाइ गरेका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनीहरूलाई...