मन्त्री पाण्डेले भने-नेपाली गीत-संगीत गुणस्तरीय बन्दै गइरहेका छन्
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली गीत, संगीतहरु गुणस्तरीय बन्दै गइरहेको बताएका छन्। सोमबार सुदूरपश्चिम कलाकार समाजले पुस १५ को अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा...