सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
महेन्द्रनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मंगलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले...