मानवअधिकारसम्बन्धी छैटौँ कार्य योजना कार्यान्वयनमा गर्न आग्रह
सुदूरपश्चिम । राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजना कार्यान्वयनका लागि सबै स्थानीय तहलाई सक्रिय हुन आग्रह गरेको छ । कार्यालयले प्रदेशका ८८ वटै स्थानीय तहका...