जिम्मेवारी सम्हाल्न काठमाडौँ आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला
काठमाडौँ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्न मंगलबार काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालको परराष्ट्र मन्त्रालय तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका...