पूर्व प्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मंगलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा. भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको...