संसदीय समितिको निष्कर्ष-‘सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक’
काठमाडौँ। प्रतिनिधि सभा, पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकालेको छ । समितिको आज बसेको बैठकमा आयोजनाको हालसम्मको प्रगति विवरण सन्तोषजनक नरहेकाले सो परियोजनासँग...