ओलीद्वारा सुनकोसी-मरिन डाइभर्सनको अवलोकन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी-मरिन डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा रामेछाप पुगेका ओलीले रामेछापका मन्थली नगरपालिका-६ सेलघाट स्थित...