सुनखानी भिडन्तमा १०० जनाको मृत्यु, अन्य ४० जना घाइते
काठमाडैँ । अफ्रिकी मुलुक चडको उत्तरी विकट क्षेत्रमा अवैध सुनखानीका कामदारहरूबिच भिडन्त हुँदा करिब एक सयजनाको ज्यान गएको र अन्य चालिस जना घाइते भएका छन्। रक्षामन्त्री दाउद याया ब्राहिमले दुईजना व्यक्तिबीचको...