नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
काठमाडौँ । नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार यहाँ सम्पन्न सो नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष द्वयमा...