भोटेकोशीको बाढी: रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन
रोल्पा । भोटेकोशीको बाढीमा परी रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भएका छन् । सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका ६ गरी १६ व्यक्ति सम्पर्कविहीन भएका हुन् । सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष...