अभिनेता थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । अभिनेता सुनिल थापाको पार्थिव शरीर आइतबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा मन्त्री, कलाकार, आफन्त तथा हजारौँ शुभेच्छुकको उल्लेख्य उपस्थिति थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...