निजामती कर्मचारी संगठन मलेनिकाको विभागीय अध्यक्षमा न्यौपाने निर्वाचित
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन महालेखा नियन्त्रक कार्यालय (मलेनिका) को विभागीय कार्य समिति गठन गरिएको छ। सोमबार सम्पन्न निर्वाचनबाट उक्त समितिको अध्यक्षमा सुनिल न्यौपाने निर्वाचित भएका छन्। महालेखा नियन्त्रक...