गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्ने मन्त्री इङ्नामको दाबी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्ने बताएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वको...