राहदानी प्रकरणमा महानिर्देशक अर्याल र निर्देशक केसीलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति
काठमाडौँ । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा...