ख्वप कलेजले दियो ४४ लाख बढीको छात्रवृत्ति
काठमाडौँ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले मंगलबार ९३ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेको छ। कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले कलेजमा स्नातक तहको इन्जिनियरिङ र...