बाढीले क्षति पुर्याएका सडक र पुलको पुनर्निर्माण यसै महिनाभित्र सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले बाढी र पहिरोले क्षति पुर्याएका सडक, पुल तथा खानेपानी आयोजनाको पुनर्निर्माण यसै महिनाभित्र सुरु गर्ने बताएका छन्। आइतबार प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा...