काभ्रेमा कृषि-पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला-हाइकिङ’
काभ्रेपलाञ्चोक । कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा संघ-संस्थाको आयोजनामा यस पटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको...