सुन्तली काण्डमा मुछिएका डीएसपीको बढुवा रोक्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले एसपी बढुवा सिफारिसमा परेका विवादस्पद डिएसपी सन्जिव शर्मा दासलाई निलम्बन गरी अनुसन्धान अघि बाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् । गृहमन्त्री शर्माले आफ्नो फेसबुक...