बुबाको पुण्यतिथिकै दिन आगलागी: घरसहित सबै सम्पत्ति नष्ट (भिडिओसहित)
मोरङ । बुबाको वार्षिक पुण्यतिथिको तयारी भइरहेका बेला सुन्दरहरैँचा नगरपालिका-१०, त्रिवेणी चोकमा शनिबार बिहान आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय सुमन भेटुवालको घरमा बिहान करिब...