राजधानीको प्यास मेटाउने सुन्दरी जलमा नै खानेपानी अभाव, स्थानीय काकाकुलको नियति भोग्न बाध्य
काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरी जलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् । राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरी जलमा प्रशोधन हुने भए...