जेन जेड आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र...