बाढीले सेनाको ब्यारेकमा क्षति
गण्डकी । सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ । केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो...