‘बजेट कार्यान्वयनमा निर्मम अनुगमन र सुपरिवेक्षण हुन्छ’-उपाध्यक्ष प्रा. डा. अधिकारी
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बजेटपछिको योजना आयोगको भूमिकाबारे स्पष्ट पार्दै कार्यान्वयनमा निर्मम अनुगमन र सुपरिवेक्षण दुवै आवश्यक रहेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार...