‘सुपर एल निनो’ को उच्च जोखिम: पूर्वतयारी र जल-ऊर्जा सुरक्षामा जोड दिन ऊर्जा मन्त्रीको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले आगामी हिउँदमा पर्न सक्ने ‘सुपर एल निनो’ को प्रभाव र त्यसले निम्त्याउने खडेरीप्रति उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । जल तथा...