टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै
काठमाडौँ । आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्। कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान खेल्न लागेका हुन्। सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल...