प्रदीप अधिकारी प्रकरण : सेनाकी सह-सेनानी पत्नीमाथि अनुसन्धान गर्न अख्तियारको पत्र
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा आरोपित पूर्व महानिर्देशक प्रदीप अधिकारीकी पत्नी तथा नेपाली सेनाकी सह–सेनानी सुफल केसीमाथि अनुसन्धान गर्न अख्तियारले रक्षा मन्त्रालय र जंगी अड्डालाई पत्राचार गरेको छ। काठमाडौं ।...