नेपाली सेनासहितका सुरक्षा कर्मीले विभिन्न स्थानबाट ९४ थान हतियार बरामद
काठमाडौँ । नेपाली सेनासहितका सुरक्षा कर्मीले विभिन्न स्थानबाट ९४ थान हतियार बरामद गरेको छ। सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १ सय ९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको...