राजनीतिक प्रदर्शनमा नेपाली संग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन
काठमाडौँ । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा संग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ । संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा व्यवस्था रहे पनि संस्थागत सुरक्षा नीति, नियमित सुरक्षा...